राम नगिनाको जित निश्चित १०५ मतले अगाडी

3842

वीरगंज ९ असोज वीरगन्ज महानगरपालिकाको वडा नम्बर १० मा नेपाली काग्रेसको तर्फाबाट वडा अध्यक्ष पदका उम्मेदवार राम नगिना साह कानु अहिले , श्रोतले दिएको जानकारी अनुसार १०५ मतले अगाडी रहेका छन । अहिले कुल मतमा १०० मत गन्न मात्र बाकीरहेको छ जस्मा कानु १०५ मतले अगाडी छन ।