‘उत्तर कोरिया अझै पनि खतरा’

उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा देखिएको टिप्पणी जापानले गरेको छ । जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क...

ट्रम्पको निशानामा अब गुगल !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुगलले आफ्नो छवि नष्ट गर्न खोजेको भन्दै मंगलबार आक्रोश व्यक्त गरेका छन्। गुगलले सधैं आफूविरुद्धका समाचारलाई प्राथमिकता दिने गरेको ट्रम्पको...

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साईन्स (एम्स)मा उपचारारत वाजपेयीको बिहीवार साँझ निधन भएको अस्पतालले विज्ञप्ति...

वरिष्ठ फोटो पत्रकार शाहिदुल आलमलाई प्रकाउ गरेको विरोधमा काठमाडौंमा फोटो पत्रकारहरुले गरे प्रदर्शन

बंगलादेशमा विद्यार्थीद्वारा भइरहेको सरकार विरोधी प्रदर्शनबारे आफ्नो धारणा सार्वजनिक गरेको अभियोगमा त्यहाँको सरकारले वरिष्ठ फोटो पत्रकार शाहिदुल आलमलाई प्रकाउ गरेको विरोधमा काठमाडौंमा फोटो पत्रकारहरुले...

नेपाल फोटो पत्रकार महासंघले ग¥यो बंगलादेशी पत्रकार गिरफ्तारीको विरोध

वीरगञ्ज÷बंगलादेशमा विद्यार्थीद्वारा भइरहेको सरकार विरोधी प्रदर्शनका विषयमा आफ्ना धारणा व्यक्त गरेको अभियोगमा बंगलादेशी सरकारले वरिष्ठ फोटो पत्रकार तथा सांस्कृतिक अभियन्ता शाहिदुल आलमलाई गरेको गिरफ्तारीप्रति...